Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन्ः परराष्ट्रमन्त्री पौड्याल

काठमाडाैं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताउनुभएको छ । शुक्रबार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताउनु भयो । उहाँले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक…