Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


अर्घखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी निर्वाचित

काठमाडाैं । अर्घखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी हुनुभएकाे छ । उहाँले कांग्रसकी पुष्पा भुषाललाई १ हजार ७ सय ५० मतले पछि पारेर विजयी हुनुभएकाे हाे । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो । रायमाझी यसअघि अर्घखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी हुनु भएकाे थियाे…