Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चको कुटनीतिक फैसला

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक ईजलासले निवर्तमान उपप्रधान तथा गृहमन्त्री लाछिानेको मुद्दामा गरेको फैसलाको कसैले खुलेर प्रशंशा गरेका छन् भने कसैले राजनीतिक प्रतिशोध राखेर गरेको फैसला भनी आलोचना गरेका छन् । नागरिकता ऐनमा भएको व्यवस्थालाई आधार मानेर सर्वोच्चले कानून सबैको लागि समान हुन्छ भन्ने मान्यता मात्र पुनःस्थापित गरेको छैन, लामिछानेलाई पुनः राजनीतिमा फर्कन सक्ने गरी…