काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताउनु भएकाे छ । झापा ५ बाट अत्याधिक मतले विजयी हुनु भएपछि प्रमाणपत्र लिन पुग्नु भएकाे ओलीले मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताउनु भयाे । उहाँले भन्नुभयाे,‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको…