Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

काठमाडाैं । बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मणराज ज्ञवालीलाई पराजित गर्नुभएको हो । गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गर्नुभयो । गौतमले चार हजार चार सय ५६ मतान्तरले…