Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


स्वार्थले मधेश केन्द्रित दलको आधार इलाका ध्वस्त, शीर्ष नेताको भावी राजनीति संकटमा

आम निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी रहँदा मधेश केन्द्रित दलहरुको अवस्था आधार क्षेत्रमै नाजुक देखिएको छ । २०६२/०६३ सालको जनआन्दोलनपछि भएको मधेश आन्दोलनले मुलुकको केन्द्रिय राजनीतिमा हस्तक्षेप गर्ने हैसियतमा पुगेका मधेशकेन्द्रित दलहरुलाई यसपटकको चुनावमा भने अस्तित्व जोगाउनँनै हम्मे हम्मे भएको छ । व्यक्तिगत र सत्ता स्वार्थले मधेश केन्द्रित दलको आधार इलाकानै ध्वस्त मात्रै…