काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन समितिको बैठक बस्न लागेको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा दिउँसो १२ बजे बस्नेछ । बिहिबार बोलाइएको समितिको बैठक सत्ता गठबन्धनमा रहेका दलहरुको बैठकका कारण बस्न सकेको थिएन । कार्यसम्पादन समितिमा…