काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन बुधबार हुँदैछ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने बताइएको छ । माघ ११ गते राष्ट्रिय सभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो । सत्तारूढ दलमध्येका नेकपा (एमाले),…