Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न मिल्दैन : सुवाष नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाष नेम्वाङले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन जानीजानी अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताउनुभएको छ । कुनै पनि लोकतान्त्रिक सरकारले अध्यादेश ल्याउनका लागि संसद अधिवेशन अन्त्य गर्न नमिल्ने तर्क समेत गर्नुभयो । तर, विगतका सरकारहरुले पार्लियामेन्टमा विधेयक ल्याएर कानून बनाउनुपर्नेमा अध्यादेश ल्याएर गल्ती गरेको उहाँको निष्कर्ष थियो…