Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


स्वत: निर्वाचित नगरे निर्वाचन आयाेगविरुद्ध अदालत जाने श्रेष्ठकाे चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछानेकाे सांसद पद खारेज भएकाेले आफूलाई स्वत: निर्वाचित गर्न माग गर्नु भएकाे छ । आइतबार पत्रकार सम्मेलन गरी उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको दाबी गर्नुभयाे । सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त…