Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


३५ दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारहरुलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ । आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरुलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको हो । आयोगले…