७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


रवि लामिछानेमाथि छानविन गर्न एमाले नेता रावलकाे माग


1.079k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानविन गर्न माग गर्नुभएको छ ।

नेता रावलले साेमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै यस्ताे बताउनुभएकाे हाे ।

लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति नेता रावलले असन्तुष्टि जनाउनु भएको हाे।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा यस्ताे लेख्नुभएकाे छ :