Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न पुगे बालकोट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएकाे छ । प्रधानमन्त्री दाहालले बुधबार बिहान अध्यक्ष ओलीको बालकोटस्थित निवासमा पुगेर उहाँलाई भेट्नु भएकाे हाे । भेटवार्तामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच पछिल्लाे समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ…