काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीचकाे भेटवार्ता सकिएकाे छ । स्राेतका अनुसार भेटवार्ताका लागि कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमका पुग्नु भएकाे थियाे । कांग्रेस नेता निधिले समाजिक सञ्जाल ट्वीटरमार्फत भेटवार्ताकाे बारेमा जानकारी दिनुभएकाे छ । उहाँले ट्वीटरमार्फत जानकारी दिँदै भन्नुभयाे, 'भेटवार्ता सकारात्मक र परिणाममुखी…