प्रधानमन्त्री देउवाले भ्रातृशोकका कारण दशैंको टीका ग्रहण गरेनन् « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


प्रधानमन्त्री देउवाले भ्रातृशोकका कारण दशैंको टीका ग्रहण गरेनन्


286
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दशैंको टीका ग्रहण गर्नुभएकाे छैन् ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्रीकाे कार्यलयले जनाएकाे छ । प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन् ।

भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई समेत टीका नलगाउनुभएकाे हाे ।