Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


लुम्बिनी प्रदेश सभामा एकीकृत समाजवादीले सिट पाएन

काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले लुम्बिनी प्रदेशसभामा कुनै सिट पाएको छैन् । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले टिकट वितरणमा कुनै सिट नपाएको हो । सत्तारूढ गठबन्धनको बैठकले केही सिट छाडेर देशभरका लागि प्रतिनिधि सभा र प्रदेश सभाको सिट…