Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


चितवन-२ बाट तेस्रो पटक पनि रवि लामिछाने भारी मतका साथ विजयी

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन-२ बाट तेस्रो पटक पनि विजयी हुनुभएकाे छ। लामिछानेले ५४ हजार ४ सय २ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएकाे छ । लामिछानेले खरेललाई ३९ हजार ४ सय ६८ मतान्तरले पराजित गर्नुभएकाे…