Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


चितवन- ३ मा सोविता गौतम विजयी

काठमाडाैं । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छिन् ।गौतमले ५९ हजार २ सय ७७ मत ल्याउँदै अहिलेसम्मकै उच्च मतान्तरसहित जित हात पारेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत प्राप्त गरिन्। गौतम र दाहालबीच ३८ हजार ६ सय ६२…