Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सांसदको गुनासो – ‘कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक’

काठमाडौं । कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक हुने गरेको सांसदहरुले गुनासो गरेका छन् । मंगलबार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन् । संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा…