Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बहुमत जुटाउन ल्याउन खोजिएको अध्यादेशको गगन थापाद्वारा विरोध

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता स्वार्थका लागि हत्याको आरोप लागेका रेशम चौधरी लगायतलाई जेलबाट छुटाउन सरकारले अध्यादेश ल्याउन गरेको तयारीको विरोध गर्नु भएको छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाले सरकारले अध्यादेश फिर्ता गर्नुपर्ने भन्दै काम चलाउ सरकारले दुरगामी असर पार्ने काम गर्न नमिल्ने उल्लेख गर्नु भएको छ । पाँच दलीय…