Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


गगनलाई संसदीय दलमा अघि बढाउने औपचारिक घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ । कोइरालाले आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला राखेर थापालाई संसदीय दलको नेता बनाउन औपचारिक रुपमा प्रस्ताव गर्नुभएको हो । थापाको समर्थकमा भने अर्का महामन्त्री विश्व प्रकाश शर्मा रहनु भएको छ । यो सँगै अब…