Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्नु हुने भएको छ । पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई सरकारमा पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शुक्रबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । मन्त्रीहरुको शपथ ३ बजे गराउने तयारी छ । प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४…