काठमाडाैं । संघीय संसदकाे प्रतिनिधि सभाकाे सभामुखकाे निर्वाचन प्रकृया सुरु भएकाे छ । सभामुखकाे निर्वाचनमा दुई जनाले उम्मेदवारी दिनु भएकाे छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेबीच प्रतिस्पर्धा भइरहेकाे छ । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहन्छ भने…