Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कांग्रेसले गर्‍याे संसदीय दलको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चुनावकाे मिति ताेकेकाे छ । कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचनकाे मिति ताेकेकाे हाे । आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हाे । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ…