१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


बारा-२ मा लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने


39
Shares

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने हुनुभएकाे छ ।

पार्टीका एक शीर्ष नेताका अनुसार लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हाे ।

गत चुनावमा सर्लाही-२ बाट महिन्द्र राय यादवसँग पराजित भएका महतो बारा-२ मा चुनाव लड्न लाग्नु भएकाे हाे ।