काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले जित निश्चित गर्नुभएकाे छ। गणना हुन बाँकी मत ५ हजार ९ हुँदा बाँस्कोटाले ५ हजार ७१८ मतान्तरसहित जित सुनिश्चित गर्नुभएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ९ हजार ४७८ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।