Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताउनु भएको छ । आचार्यको बुधबार निधन भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न के नै बाँकी रह्यो र ? भन्नुभएको छ । आफूहरु जस्ता नयाँ पार्टीले पनि आशा जगाउन नसकेकोमा दुःख…