बर्दिया २ (क) मा काँग्रेसका तिमिल्सिना विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


बर्दिया २ (क) मा काँग्रेसका तिमिल्सिना विजयी


130
Shares

बर्दिया । बर्दिया प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ क बाट नेपाली काँग्रेसका उम्मेदवार जन्मजय तिमिल्सिना विजयी हुनु भएको छ ।

तिमिल्सिनाले नागरिक उन्मुक्ति पाटिका प्रदेसी चौधरीलाइ ५ हजार ६७ मतान्तरले पराजित गर्दे विजयी हुनु भएको हो ।

तिमिल्सिनाले १७ हजार २ सय ५१ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्दी चौधरीले १२ हजार १ सय ८४ मत प्राप्त गर्नु भएको छ ।