Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


विकासका कामलाई प्राथमिकतामा राख्छौँ : मन्त्री श्रेष्ठ

काठमाडाैं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले वाग्मती प्रदेशका १३ जिल्लाका सबै विकास र प्रशासनीक कामलाई तीव्रता दिने बताउनुभएको छ । आज गृह जिल्ला सिन्धुली आउनुभएका उहाँले प्रदेशमा आवश्यकता अनुसार विकास निर्माणका कामहरुलाई प्रथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँ सिन्धुली क्षेत्र नं २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित…