Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


अब ७ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ क्षेत्र मध्ये १ सय ५८ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । अब ७ वटा निर्वाचन क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेकाे छ । मत गणना जारी रहेका दुई क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले एक–एक स्थानमा अगाडि रहेका छन् । धनुषा ४ मा कांग्रेस र सुनसरी…