काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउनु हुने भएको छ । युएसआइडीले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी दिएको हो । उहाँ फागुनको पहिलो साता नेपाल आउने विज्ञप्तिमा उल्लेखछ। यूएसएआईडीकी प्रमुख सामन्था नेपाल बस्दा नागरिक समाजका अगुवाहरू,सामुदायिक समूहहरू,विद्यार्थीहरू,व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेट गरी नेपाललाई थप…