Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


‘गृहमन्त्री नियुक्तीमा ढिलाइ गर्नु हुँदैन’

काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न नहुने बताउनु भएको छ । सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ती गर्नुपर्ने उहाँको भनाइ थियो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारुढ दलहरुबीचको सहमतीमा गृह मन्त्रालय कुन पार्टीले…