Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


दाहाल प्रतिबद्धताबाट हटेपछि गठबन्धन भत्कियाे : प्रवक्ता महत

काठमाडाैं । नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल पाँच दलीय गठबन्धनबीच गरिएको प्रतिबद्धताबाट पछि हटेको आरोप लगाएको छ । सत्ताबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेर पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रतिबद्धताबाट पछि हटेपछि गठबन्धन भत्किएको आरोप लगाउनुभएको हो । प्रवक्ता महतले चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले प्रयास…