Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


सांसद पन्तद्वारा सहरी विकासमन्त्री पाण्डेकाे चर्काे आलाेचना

काठमाडाैं । सत्तारुढ नेकपा (एमाले)का सांसद एवम पूर्वमन्त्री रघुजी पन्तले संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै सहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गर्नु भएको छ । संविधान र कानुन विपरित प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनलाई समेत अस्विकार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहनु भएका मन्त्री पाण्डेले गृहजिल्ला चितवनमा पुगेर संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै उहाँको आपत्ति छ ।…