Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


कांग्रेस संस्थापन पक्षमै असन्तुष्टि

काठमाडौं । पार्टीको निर्णय प्रक्रियामा केन्द्रीय पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति हावी भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । पार्टी विधानमा व्यवस्था नभएको संयन्त्र निर्माण गरेर पार्टी पदाधिकारीको नाममा महत्वपूर्ण निर्णय हुन थालेपछि कांग्रेसको संस्थापन पक्षमै असन्तुष्टि बढेको हो । पार्टी सभापति शेरबहादुर देउवा, पदाधिकारी र शीर्ष नेताहरूले केन्द्रीय समितिलाई बाइपास गरेर भूमिका विहिन बनाएको…