Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


जुन सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । उहाँले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने सत्ता परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने गरेको भन्दै जुन कुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनु पर्नेमा जोड दिनुभयो । काठमाडौंमा…