Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


एकीकृत समाजवादीले डाक्याे पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूराे बैठक डाकेकाे छ। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले सोमबार पोलिटब्यूरो बैठक बोलाएको हाे । उहाँले बैठक विहान ११ बजे पार्टी कार्यालयमा बस्ने बताउनु भयाे ।