Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

काठमाडाैं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि उहाँले आह्वान गर्नुभएको हो । सरकार गठनका लागि २०७९ साल पुस २५…