अध्यक्ष ओली र प्रकाशमान सिंहबीच भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


अध्यक्ष ओली र प्रकाशमान सिंहबीच भेटवार्ता


7.969k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आइतबार भक्तपुरको बालकोटस्थित अध्यक्ष ओली निवासमा भेटवार्ता भएको हो ।

भेटपछिको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

आफूलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्नुभएका कांग्रेस नेता सिंह र एमाले अध्यक्ष ओलीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।