सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखका कालिकोटकी यशोदा न्यौपाने निर्वाचित हुनुभएकाे छ । बुधबार भएको उपसभामुखको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएकाे हाे । उहाँलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नु भएकाे हाे । ४० सदस्यीय कर्णाली प्रदेश सभामा उपसभामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए । माओवादीकी न्यौपानेले २४ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी…