कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने बारे निर्णय गर्दै « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने बारे निर्णय गर्दै


156
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने बारे छलफल गरिरहेकाे छ ।

बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने बारे छलफल गरिरहेकाे हाे ।

स्राेतका अनुसार अहिले कांग्रेस केन्द्रीय संसदीय कार्यसम्पादन समितिको बैठक बसिरहेको र उक्त बैठकले औपचारिक रुपमा निर्णय गरेर नाम सार्वजनिक गर्ने तयारी भइरहेको छ।