Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मन्त्री किराँतीले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिनुभएको हो । उहाँले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर…