काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिनु भएको छ । नागरिकता र शैक्षिक प्रमाण पत्रमा उमेर फरक भएपछि सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा दिनुभएको प्रहरी स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनु भएका सिंहको विसं २०४२ जेठ २२ मा जारी नागरिकतामा उमेर १८ वर्ष उल्लेख गरिएको छ भने शैक्षिक योग्यताको…