Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणाको समय परिवर्तन भएको छ। दिउँसो ३ बजेको लागि तय भएको घोषणा कार्यक्रम ४ बजेका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लाका बाढीपहिरो प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएपछि मोर्चाको घोषणाको समय सारिएको…