Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


राष्ट्रपतिमा सहमति जुटाउन नेताहरूको दौडधूप जारी

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न एक दिन बाँकी रहँदा दलका नेताहरूको दौडधूप जारी रहेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि भोलि शनिबार उम्मेदवारी मनोनयनको तालिका रहेको भएपनि अझ सम्म पनि दलहरूले उम्मेदवार टुंगो लगाउन सकेका छैन । राष्ट्रपति निर्वाचनका लागि दलहरू शुक्रबार निर्णायक छलफलमा जुट्दैछन् । विभिन्न दलसँग छलफल…