Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


तत्काल सरकारमा नजाने जसपाको निर्णय

काठमाडाैं । सरकारलाई समर्थन गरेकाे जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने निर्णय गरेकाे छ । बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो। सरकारलाई निर्माणका लागि समर्थन दिएको भए पनि तत्काल सरकारमा नजाने निर्णय भएको जसपाकाे सचिवालयले जनाएकाे छ । त्यस्तै, जसपाले सभामुखको निर्वाचनका विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने भएको…