राज्यमन्त्री सिर्पालीले लिइन् पद तथा गोपनीयताकाे शपथ « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


राज्यमन्त्री सिर्पालीले लिइन् पद तथा गोपनीयताकाे शपथ


26
Shares

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएकाे छ ।

बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँलाई राज्यमन्त्रीको रुपमा शपथ ग्रहण गराउनु भएकाे हाे ।

दाहाल नेतृत्वको मन्त्रिपरिषद्‍का २२ मन्त्रीहरूले यसअघि नै शपथ लिइसकेका छन् । पर्यटन राज्यमन्त्री सिर्पाली भने मंगलबारको शपथग्रहण समारहोमा छुट्नु भएकाे थियाे ।