Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


मधेश प्रदेशका दुई सांसदले आज लिए शपथ

काठमाडौं । मधेश प्रदेशका दुई सांसदले बुधबार शपथ लिएका छन् । मधेश प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय रजि हैदर र रुवी कर्णले पद तथा गोपनीयताको शपथ लिनु भएको हो । सभामुख रामचन्द्र मण्डलले दुवै सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । प्रदेशसभा सदस्य कर्णले मैथिली र हैदरले उर्दु भाषामा शपथ लिनु भएको हो ।…