Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


प्रधानमन्त्री दाहालले बुद्धमार्गी नीति लिनुपर्छ: मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले देशको अवस्थालाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहालले बुद्धमार्गी नीति लिनुपर्ने बताउनुभएकाे छ । बुधबार त्रिभुवन विश्वविद्यालय बुद्ध दर्शन विभागले आयोजना गरेकाे कार्यक्रमलाई उहाँले यस्ताे बताउनुभएकाे हाे । देशका जल्दो-बल्दो समस्या सम्हाल्न प्रधानमन्त्री दाहालको अग्रसरताको खाचो भएकाे उहाँले बताउनुभयाे । देशमा देखिएका आर्थिक संकट, जनताको खबरदारी, शान्ति प्रक्रियाका…