काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताउनु भएकाे छ। अस्थीरताले कसैलाई हित नगर्ने भन्दै उहाँले आफू सरकारको स्थायीत्वको पक्षमा रहेको बताउनु भयाे । आज प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरिसकेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयाे, ‘सरकारले पूरा कार्यकाल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । अस्थिरताले कसैलाई…